Schedule 21
चालक अनुमतिपत्र नवीकरणको लागि दिईने दरखास्त
(नियम २३ कोे उपनियम (१) सँग सम्बन्धित)
श्रीमान कार्यालय प्रमुखज्यू,
यातायात व्यवस्था कार्यालय,
…………………….अञ्चल,
…………………………….।
मेरो नाममा यातायात व्यवस्था कार्यालय ……………………. बाट दिइएको चालक अनुमतिपत्र नं…………. मिति ………………… मा नवीकरण म्याद समाप्त भएकोले पुन ५ वर्षको लागि नवीकरण गर्न यो दरखास्त साथ आवश्यक दस्तुर र निरोगीताको प्रमाणपत्र संलग्न
राखी पेश गरेको छु । नवीकरण गरी पाउँ ।
१. सवारी चालकको नाम –
चालक अनुमतिपत्र नं. –
चालक अनुमतिपत्र जारी गर्ने कार्यालय –
२. स्वीकृत चिकित्सकबाट हालै जाँच भएको निरोगीताको प्रमाणपत्र –
(अनुसूची–१८ नियम २० (२) फाराम भर्ने)
३. राजस्व दस्तुर रु……………रसिद नं. – भौचर
दरखास्तवालाको –
सही –
नामथर –
ठेगाना –
सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४
Chapter - 2
Rule 3: सवारीको प्रवेश दर्ताRule 4: सवारी दर्ताRule 5: सवारीको अस्थायी दर्ताRule 6: सवारीको सरुवा दर्ताRule 7: विदेशमा दर्ता भएको सवारी चलाउने अनुमतिपत्र सम्बन्धमाRule 8: दर्ताको प्रमाणपत्र नवीकरणRule 9: सवारीको नामसारीRule 10: सवारी धनीको मृत्यु भएको सवारीको नामसारीRule 11: सवारी नामसारी नगरिनेRule 12: सवारी उपकरणको परिवर्तनRule 12A: दर्ताको प्रमाणपत्र निलम्ब्ननRule 13: दर्ताको प्रमाणपत्र खारेजीRule 14: दर्ताको प्रमाणपत्रको प्रतिलिपि
Chapter - 4
Rule 20: चालक अनुमतिपत्रको लागि दरखास्तRule 20A: विद्युतीय परिचयपत्रको रुपमा दिनु पर्नेःRule 20B: परीक्षाको किसिमRule 21: चालक अनुमतिपत्र दर्ता किताबRule 22: चालक अनुमतिपत्रमा अरू सवारी समावेश गर्नेRule 23: चालक अनुमतिपत्रको नवीकरणRule 23A: चालक अनुमतिपत्रको निलम्बनRule 24: चालक अनुमतिपत्रको प्रतिलिपिRule 25: चालकको मृत्युको सूचना दिनुपर्ने
Chapter - 6
Rule 30: बाटो इजाजतपत्रको लागि दरखास्त दिनेRule 31: बाटो परिवर्तनRule 32: पटके बाटो इजाजतपत्रRule 32A: यात्रीवाहक सवारीको आकार र स्तर तोक्न सक्नेRule 33: मध्यम र लामो बाटोमा यातायात सेवा प्रदान गर्ने सार्वजनिक सवारीको स्तरRule 34: बाटो इजाजतपत्रको नवीकरणRule 35: बाटो इजाजतपत्र स्थगितRule 35A: बाटो इजाजतपत्र निलम्बनRule 36: बाटो इजाजतपत्रको नामसारीRule 37: बाटो इजाजतपत्र दर्ता किताबRule 38: बाटो इजाजतपत्रको प्रतिलिपि दिनेRule 39: जाँचपास प्रमाणपत्रको लागि दरखास्तRule 40: पुन जाँचपास गर्नुपर्नेRule 41: जाँचपास प्रमाणपत्र स्थगितRule 42: जाँचपास प्रमाणपत्रको प्रतिलिपिRule 43: जाँचपास किताबRule 44: यातायात सेवाको नाम पञ्जिकृत गर्नेRule 45: यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको नवीकरणRule 46: यातायात सेवा सञ्चालन अनुमतिपत्र स्थगित गर्नेRule 47: यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको नामसारीRule 48: यात्री टिकट बिक्री गर्ने व्यक्तिले लगाउने परिचयपत्रRule 49: यात्री टिकटको ढाँचाRule 50: मालसामान ढुवानीको बिलRule 51: यात्री सूची
Chapter - 7
Rule 52: यातायात सेवामा काम गर्ने कर्मचारीको बीमाRule 53: यात्री बीमाRule 54: यात्री गुण्टाको बीमाRule 55: तेस्रो पक्षको बीमाRule 55A: बीमाको प्रमाणपत्र र बीमालेखRule 55B: बीमाको प्रमाणपत्र र बीमालेखको दाखिलाRule 55C: बीमा रकम उपलब्ध गराउने अधिकारी र अवधिRule 55D: बीमा सम्बन्धमा सवारी धनी वा व्यवस्थापकको दायित्वRule 55E: यातायात संंस्था मार्फत बीमा गराउन सकिने